अनुसूची १
(नियम ३ को उपनियम (३) सँग सम्बन्धित)
अनुसूची – १
(नियम ३ को उपनियम (३) सँग सम्बन्धित)
खोपाउने ठाउँको चिन्ह प्रदर्शन यस प्रकारको हुनेछ ।
नेपाल सरकार
स्वास्थ्य सेवा विभाग
विफर नियन्त्रण कार्यक्रम
यहाँ बिना पैसा सबैलाई
खोपाइँदैछ ।
स्वा.से.वि